रोल्पाको विद्यालयमा टर्की पालन

रोल्पाको विद्यालयमा टर्की पालन

रोल्पाको एक माध्यमिक विद्यालयले टर्कीपालन गरेको छ । प्राविधिक शिक्षालाई बढी भन्दा बढी प्रयोगात्मक वनाउन तथा विद्यार्थीलाई व्यवसाय उन्मुख गराउदै…

Read More

मन्त्रालयद्वारा शैक्षिक क्यालेण्डर र अनलाइन कक्षा सञ्चालनमा सुझाब दिन विज्ञ समिति गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोग (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणमा सघाउन विज्ञहरुको समिति बनाएर अध्ययन–अनुसन्धान…

Read More

रोल्पाका युवाको अगुवाइमा दूरशिक्षा कार्यक्रम

एसईई दिने विद्यार्थीलाई लक्षित गरि रोल्पामा दूरशिक्षा कार्यक्रम सुरु गरिँदैछ । कोरोना भाईरसको महामारीका कारण लकडाउनको अवधि थपिदै गएपछि रोल्पाका…

Read More

विश्वविद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गर्ने

काठमाडौं । विश्वविद्यालयहरुले अनलाइनमार्फत् कक्षा सञ्चालन गर्ने भएका छन् । कोरोना भाइरसको त्रासले मुलुक लकडाउनमा गएको र स्थिति सामान्य हुन…

Read More

लकडाउनमा शिक्षक संघको ‘घरघरमा विद्यालय’ अभियान

काठमाडौं । नेपाल शिक्षक संघले लकडाउनको अवस्थामा ‘घरघरमा विद्यालय’ अभियान सञ्चालन गर्ने भएको हो । अभियानमा संघका   संघीय, प्रदेश, जिल्ला…

Read More

प्रधानमन्त्रीद्वारा राष्ट्रको नाममा सम्बोधन : दुई साता अझै चुनौतीपूर्ण (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोभिड १९ को बिरुद्धको लडाइमा सरकार जनता संगै रहेको उनको…

Read More

हेर्नुहोस् विद्यालयमा क्वारेन्टाइन निर्माणको लागि जारी मार्गदर्शन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव सोत विकास केन्द्र र एडुकेसन क्लस्टरले विद्यालयहरु क्वारेन्टाइन स्थलका रुपमा…

Read More

विद्यालयलाई जथाभावी क्वारेन्टाइन बनाउन नपाइने, केन्द्रले जारी गर्यो १२ बुँदे आचारसंहिता

काठमाडौँ । अब विद्यालयहरुलाई आफुखुसी क्वारेन्टाइन बनाउन नपाइने भएको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा क्वारेन्टाइन बनाउँदा पालना…

Read More

महासंघका संस्थापक अध्यक्षको सुझाब– शिक्षकको सहयोग स्थानीय सरकारको राहतकोषमा

काठमाडौं । नेपाल शिक्षक महासंघले कोरोना भाइरस विरुद्धको सरकारी कोषमा एक दिनको तलव सहयोग गर्न शिक्षकहरुसँग गरेको अपिल नेपाल शिक्षक…

Read More