‘लकडाउनको समयमा पनि शिक्षकलाई सिकाइकै चिन्ता देखियो’

‘लकडाउनको समयमा पनि शिक्षकलाई सिकाइकै चिन्ता देखियो’

ओखलढुंगा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले लकडाउनको समयमा पनि शिक्षकमा शिक्षण सिकाइकै चिन्ता देखिनु सकारात्मक भएको…

Read More

अपांगता बालबालिकाको शिक्षाका लागि हुम्लामा बन्ने भयो आठकरोड लागतको आवासीय स्रोतकेन्द्र भवन

  अपाङ्गता भएका बालबालिकाको पठनपाठन र आवासिय सुविधाका लागि हुम्लामा ८ करोड लागतको आवासिय स्रोतकेन्द्र भवनको निर्माण शुरु भएको छ…

Read More

शिक्षक तालिमबारे विज्ञको टीप्पणीः सरकारले दिन जानेन, शिक्षकले लिन जानेनन्

काठमाडौं । लिने र दिने बीच तालमेल नहुँदा शिक्षक तालिम प्रभावकारी बन्न नसकिरहेको विज्ञले टीप्पणी गरेका छन् । शिक्षक तालिममा…

Read More

शिक्षक संघ चितवनको १० दिने तालिम, शिक्षक भन्छन्ः नयाँ जुनी पाइयो, कक्षाकोठामै पुर्याउँछौं

चितवन । नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० लिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ…

Read More

अब पाठ्यक्रममा पनि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । नयाँ…

Read More

परीक्षणदर बढाएर शैक्षिक क्षेत्र खुला गर्दै जानुपर्छ– प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना…

Read More

बजेटमार्फत् विद्यालय कर्मचारी र इसिडि शिक्षकको तलब बढाउन अर्थमन्त्रालयलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी बजेटमा विद्यालयमा कार्यरत कर्मचारी र इसिडि शिक्षकहरुको तलब बढाउन माग गरेको छ । महासंघले…

Read More

रेडियो सुन्दै एसईईको तयारी जुटे हुम्लाका विद्यार्थी

कोरोना भाइरसको त्रासले महामारीको रुप लिइरहेकै बेला हुम्लामा दुई महिनापछि स्थानीय एफएम रेडियोबाट एसईई तयारी कक्षा सुरु भएको छ ।…

Read More

विज्ञहरुको टिप्पणीः नीति तथा कार्यक्रम परम्परागत, शैक्षिक पुनर्संरचना र महामारी समेटेन

कठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षाको पुनर्संरचनाको विषय नसमेटिएको सरोकारवालाहरुले बताएका छन् । नयाँ कुरा…

Read More

हेर्नुहोस् सरकारको नीति तथा कार्यक्रममा शिक्षा(पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार आगामी आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाको संयुक्त बैठकमा प्रस्तुत गरेकी…

Read More