काठमाडौं। शिक्षा पत्रकार समूहको ११ औं अधिवेशनले बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा निर्जला कक्षपति, उपाध्यक्षमा शिलापत्र डटकमका जनक नेपाल, महासचिवमा देखापढी डटकमका रोशन क्षेत्री गाउँले, सचिवमा इकागज डटकमका विष्णु विवेक विश्वकर्मा र कोषाध्यक्ष अन्नपूर्णपोष्ट दैनिककी ममता थापा रहेका छन् ।

यस्तै, सदस्यहरूमा हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ रहेका छन् ।

प्रतिकृया दिनुहोस्