भक्तपुर । शिक्षक सेवा आयोगले आगामी असोज ११,१२ र १३ गते हुने खुला विज्ञापन तर्फको शिक्षक परीक्षाको परीक्षा केन्द्र तय गरेको छ ।

आयोगले यसपटक एउटा जिल्लामा आवेदन फारम भरेका शिक्षकहरुलाई अर्को जिल्लामा परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।

२०७५ भदौ २० गते २३:३८मा प्रकाशित

प्रतिकृया दिनुहोस्