काठमाडौं।  शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तह बढुवाको नतिजा सार्वजनिक गरेको छ । आयोगले दुबै तहको प्रथम श्रेणीको आन्तरिक प्रतियोगिता (बढुवा)  नतिजा  सार्वजनिक गरेको हो ।

आयोगबाट प्रकाशित  विज्ञापन नं १२/७८/७९ र १०/७८/७९ बाट लिखित परीक्षामा सहभागी भएका शिक्षकको नतिजा सार्वजनिक गरिएको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो नतिजा र प्राप्ताङ्क  आयोगको वेवसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।

माध्यमिक तहको नतिजा

निम्नमाध्यमिक तहको नतिजा

प्रतिकृया दिनुहोस्