काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ ।आयोगले अहिले सार्वजनिक गरेको नतिजा अनुसार सूदुरपश्चिम प्रदेशमा २१ हजार ६ सय ५६ सहभागीमा ३ हजार २ सय ६३ जना अर्थात् १५.०७ प्रतिशत उत्तीर्ण भएका छन् ।

 

प्रतिकृया दिनुहोस्