शिक्षकलाई सरकारको उर्दी

Avatar photo

Byएजुकेशन पाटी

१६ श्रावण २०७७, शुक्रबार
रोशन धमेना

कसरी पुग्नु सुदूरबाट हेडसरको उर्दी छ ।
पीडा नबुझ्ने गाउँका दरबारको उर्दी छ ।
बन्द, हड्ताल, कोरोना या जनयुद्ध होस् ।
जसरी नि पढाउ भन्ने सरकारको उर्दी छ ।

-तलकोट,बझाङ

प्रतिकृया दिनुहोस्