काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना प्रक्रिया सुचारु गर्ने निर्णय गरेको थियो । यस्तै कोरोना संक्रमणको उच्च जोखिम देखिएकाले लामो दूरीका बस सञ्चालन गर्न नसकिने भन्दै भदौ १५ गतेसम्म संचालन नगर्न सिफारिस गरिएको छ ।

-समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्