काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।नतिजा अनुसार कुल माग संख्या भन्दा ६३ जना कम परीक्षार्थी लिखित परीक्षामा पास भएका छन् ।

लिखित परीक्षा पास भएका परीक्षार्थीका लागि असोज २९ देखि कात्तिक १ गतेसम्म अन्तर्वार्ता तोकिएको छ ।

 

प्रतिकृया दिनुहोस्