काठमाडौं । शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगिन पाठ्यपुस्तक समयमै पु¥याउने सुनिश्चितता सहितको शिक्षा…
जिल्ला शिक्षा कार्यालय धनुषाले नियुक्ति नै नभएका शिक्षकलाई तलब सुविधा दिएको र सरुवा गरेको खुलासा भएको छ । तत्कालीन (हाल…
काठमाडौं । अस्थायी शिक्षकहरुले संशोधित शिक्षा ऐन आफुहरुले नमान्ने बताएका छन् । उनीहरुले संशोधित ऐनको खारेजी र अस्थायीलाई प्रकृया पु¥याएर…
सरकारले छिट्टै देशभरका विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया सुरु गर्ने भएको छ । शिक्षा नियमावली यही असोजभित्रै आए आगामी कार्तिक महिनादेखि…
सरकारले २०७० सालमा कक्षा ९ बाट विद्यालय तहमा प्राविधिक शिक्षाको पढाइ सुरु गरेको भएपनि अझैसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको…
काठमाडौं । अन्ततः देशभरका विद्यालय ब्यवस्थापन समिति खारेज हुने भएका छन् । सर्वोच्च अदालतले तत्काल विद्यालय ब्यवस्थापन समिति विघटन नगर्न…
काठमाडौं । सातै प्रदेशमा कम्तिमा एक एकवटा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने भएको छ । यसै वर्ष प्रत्येक प्रदेशमा प्रादेशिक विश्वविद्यालय…
काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका लागि नयाँ कार्ययोजना अघि सारेको छ । अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि झण्डै २८…
२०२३ सालमा स्थापना भएको केन्द्रीय बहिरा मावि नक्सालको आफ्नो नाममा जग्गा नहुँदा कम्ति शास्ती बेहोर्नु परेन । बालमन्दिरको नाममा रहेको…
नेपालको विद्यालय शिक्षामा सिकाइ उपलब्धि निरन्तर घट्दै गएको छ । सरकारले हरेक वर्ष मनाउने गरेको शिक्षा दिवसमा धेरैपल्ट शैक्षिक गुणस्तर…