एकैपटक शिक्षाका ४७ उपसचिव, १२२ शाखा अधिकृत र ४९ नायब सुब्बाको सरुवा १६ आश्विन २०८१, बुधबार एजुकेशन पाटी काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्र अनंकितदेखि राजपत्राकिंत द्वितीय श्रेणीका कर्मचारीसम्मको व्यापक सरुवा गरेको छ । मन्त्रालयले एउटै कार्यालयमा… Read More