• यस्तो छ राष्ट्रपतिबाट प्रमाणीकरण भएको शिक्षा ऐन
    ()

  • काठमाडौं । विरोधका बीच गत सोमबार राष्ट्रपतिबाट शिक्षा ऐन नवौं संशोधन विधेयक प्रमाणीकरण भएको छ । अस्थायी शिक्षक व्यवस्थापनका लागि गरिएको संशोधन यसअघि नै व्यवस्थापिका संसदबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको थियो ।