काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको स्थायी अध्यापन अनुमतीपत्र(शिक्षक लाइसेन्स) परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गएको फागुन १४ गते प्रकाशन गरेको माध्यमिक तह कार्यालय सञ्चालन तथा लेखा विषयको लाइसेन्स परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि आवेदन दिएकाहरुको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

नतिजामा चित्त नबुझी २ सय २ जनाले आवेदन दिएकामा १ जनाको नतिजामात्रै परिवर्तन भएको छ ।

नतिजा

प्रतिकृया दिनुहोस्