काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयको शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत असार ९ गते लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अन्तर्वार्ता मंगलबार र बुधबार लिएको हो । उक्त अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको विवरणसहितको नतिजा प्रदेशगत रुपमा सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस्