काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । परीक्षा आगामी साउन २८ गते सञ्चालन हुँदैछ ।

आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो ।

प्रतिकृया दिनुहोस्