काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले गत फागुन १३ गते प्रकाशित माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षाको पुनर्योग नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत फागुन १३ गते प्रकाशित नतिजामा चित्त नबुझी पुनर्योगको आवेदन दिएकाहरुको सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रिक इञ्जिनियरिङ, पशु विज्ञान र कानून विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा

प्रतिकृया दिनुहोस्