काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह यही मङ्सिर २३ गते शुक्रबार आयोजना हुने भएको छ ।

पुल्चोक क्याम्पसको पुल्चोकको खेल मैदानमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरु १० बजेभित्र प्रवेश गरिसक्नुपर्ने छ । त्रिविले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको लागि सबैभन्दा अगाडिको रोमा नाम लेखेर नै बस्ने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्