काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षा पास भएका परीक्षार्थीका लागि अ कात्तिक १ र २ गते अन्तर्वार्ता तोकिएको छ । नतिजामा चित्त नबुझे भदौ ३१ गते भित्र आवश्यक कागजात र दस्तुरसहित पुनर्योगकालागि निवेदन दिन सकिने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्