काठमाडौँ । सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएको समाचार तथ्यहीन भएको पाइएको छ । स्वयं बुद्धाचार्यले यो समाचारमा सत्यता नभएको प्रष्टिकरण दिएकी हुन् ।

 

*गलत तथ्यांकको आधारमा प्रसारित समाचारले पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्राथि छौँ ।

प्रतिकृया दिनुहोस्