काठमाडौं। शिक्ष सेवा आयोगले प्रदेश नम्बर १ को माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । असार १८ गते सञ्चालन भएको माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले परीक्षामा सहभागि भएका उम्मेदवारहरु मध्ये प्रदेशगत रुपमा नतिजा सार्वजनिक गरेको हो । प्रदेश १ बाट परीक्षामा सहभागी भएका मध्ये ३८०९ जना उत्तीर्ण भएका छन् । यसैगरि, प्रश्नपत्रको सेट उत्तरपुस्तिकामा गलत सङ्कत गरेका कारण ४३ जनाको परीक्षा रद्द गरिएका आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्