काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ ।आयोगले अहिले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा ३१ हजार ६ सय ८८ जना सहभागी भएकोमा ६ हजार ४ सय १९ अर्थात्  २०.२५ प्रतिशत उत्तीर्ण भएका छन् ।

प्रतिकृया दिनुहोस्