काठमाडौं । शिक्षक सेवा आयोगले निमाविको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले तृतीय श्रेणी शिक्षक पदको गत असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

साथै आयोगले परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

नतिजा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्