उपरोक्त सम्बन्धमा निवेदन यो छ कि भरखरै बैशाखमा  कक्षा १० मा पुगेका हामी सम्पुर्ण विद्यार्थीको lockdown को कारणले पढाई मा नराम्रो असर परेको छ हामीलाई हजुरसँग यो आशा गरेको छु कि हाम्रो पनि online कक्षा संचालन गराइ दिनु होस श्रीमान सँग विनम्र अनुरोध छ ।श्रीमानको जो आदेश हामी आफ्नो Address तल उल्लेख गरि दिएको छु।

नाम : खेमराज यादव
कक्षा:१०
विद्यालयको नाम: श्री सरस्वती मा. वि. इनरुवा:०९ बबिया
ठेगाना : इनरुवा नगर पालिका वार्ड न.०९( बबिया)
 सुनसरी ,नेपाल
हामी सम्पुर्ण विद्यार्थी को आशा हजुर माथी छ ।
एजुकेशनपाटीमा आएको एउटा मेल जस्ताको तस्तै
प्रतिकृया दिनुहोस्