काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ ।

आयोगले गत चैत्र १८ गते लिएको लुम्बिनी प्रदेशको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य)को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ४२९८ सहभागी भएका थिए । आयोगले विषयगत लिखित परीक्षा असार ३ गते सञ्चालन गर्ने गरी नतिजा सार्वजनिक गरेको छ ।

हेर्नुहोस् नतिजा

 

प्रतिकृया दिनुहोस्