काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो ।

१ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि परीक्षा लिइएको थियो । सफल भएका उम्मेदवारहरूको विषयगत परीक्षा आगामी असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने जनाइएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले वेशाख २६ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् ।

लुम्बिनी प्रदेशको नतिजा

प्रतिकृया दिनुहोस्