५६औ अन्तर्राष्ट्रिय साक्षरता दिवस२०२२

२०७९ भाद्र २३ (September 8, 2022)

“Transforming literacy learning spaces.”

साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण

१ नेपालमा साक्षरताको विद्यमान अवस्था

क्र. स. विवरण अवस्था
साक्षरता दर
६ वर्ष माथि ७८%
१५-२४ वर्ष उमेर समुह ९२%,
१५ वर्ष माथि ५८%
१५-६० वर्ष उमेर समुह ८५%
समग्र साक्षरता प्रतिशत ७८%
विद्यालयहरु
जम्मा ३५६७४
सामुदायिक २७८१२
संस्थागत ६७३२
परम्परागत ११३०
सामुदायिक सिकाइ केन्द्रहरु २१५१
खुला विद्यालयहरु १२१
अनौपचारिक प्रौढ विद्यालयहरु १७१
साक्षर घोषणा भएका जिल्लाहरु ६१
साक्षर घोषणा भएका प्रदेशहरु २ (वाग्मती प्रदेश, गण्डकी प्रदेश)
साक्षर घोषणा हुन वाकी जिल्लाहरु १६
मधेश प्रदेश सप्तरी‚ सिराहा‚ धनुषा महोत्तरी‚ सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा
लुम्बिनि प्रदेश कपिलवस्तु
कर्णाली प्रदेश मुगु‚ जुम्ला‚ हुम्ला कालिकोट‚ डोल्पा
सुदुरपश्चिम प्रदेश कञ्चनपुर, डोटी
साक्षर घोषणा हुन बाकी स्थानीय तहहरु १७६ वटा

 

 

 

 

२ साक्षर घोषणा हुन बाँकी स्थानीय तहहरुको विवरण

क्रस प्रदेश जिल्ला जम्मा स्थानीय तह घोषणा भएका स्थानीय तह घोषणा हुन वाकी स्थानीय तह
मधेश प्रदेश धनुषा १८ १८
बारा १६ १६
पर्सा १४ १४
रौतहट १८ १८
महोत्तरी १५ १५
सर्लाही २० २०
सिरहा १७ १७
सप्तरी १८ १८
लुम्बिनिप्रदेश कपिलवस्तु १०
१० कर्णाली प्रदेश मुगु
११ जुम्ला
१२ कालिकोट
१३ हुम्ला
१४ डोल्पा
१५ सुदुरपश्चिम प्रदेश कञ्चनपुर
१६ डोटी
जम्मा २०० २४ १७६
३ साक्षर घोषणा भएका जिल्लाहरुको विवरण
क्र स जिल्ला साक्षरता प्रतिशत साक्षर जिल्ला घोषणा भएको मिति
सिन्धुपाल्चोक ९८ २०७१।०३।०२
ललितपुर १०० २०७१।०३।०९
पाल्पा १०० २०७१।०३।११
धादिङ्ग ९८ २०७१।०३।२९
मुस्ताङ्ग ९६ २०७१।०१।३१
स्याङ्गजा ९६ २०७१।०५।२३
चितवन ९८ २०७१।०५।२३
अर्घाखाँची ९८ २०७२।०२।२२
सुर्खेत ९६ २०७२।०२।२५
१० प्यूठान ९८ २०७२।०३।२०
११ दाङ ९७ २०७२।०३।२४
१२ गुल्मी ९६ २०७२।०३।२६
१३ तनहुँ ९६ २०७२।०३।२८
१४ कास्की ९६ २०७२।०३।३०
१५ नवलपरासी पूर्व ९८ २०७२।०३।३१
१६ नवलपरासी पश्चिम ९८ २०७२।०३।३१
१७ रुपन्देही ९८ २०७२।०३।३१
१८ लम्जुङ्ग ९८ २०७२।०३।३१
१९ पाँचथर ९७ २०७२।०४।०९
२० नुवाकोट ९८ २०७२।०५।२२
२१ भक्तपुर ९७ २०७२।०८।२७
२२ रोल्पा ९६ २०७२।०९।०९
२३ सल्यान ९७ २०७२।०९।१४
२४ दार्चुला ९५ २०७२।०९।१५
२५ जाजरकोट ९५ २०७२।११।२८
२६ बर्दिया ९६ २०७२।१२।२८
२७ रुकुम ९७ २०७३।०१।३१
२८ रुकुम पूर्व ९७ २०७३।०१।३१
२९ झापा ९८ २०७३।०२।१७
३० बाग्लुङ्ग ९७ २०७३।०३।०३
३१ दोलखा ९५ २०७३।०३।१०
३२ मकवानपुर ९९ २०७३।०५।३०
३३ रामेछाप ९६ २०७३।०६।०५
३४ धनकुटा ९७ २०७३।०८।१६
३५ ओखलढुङ्गा ९९ २०७३।०९।१०
३६ दैलेख ९६ २०७३।११।२८
३७ मनाङ ९७ २०७४।०३।२२
३८ सिन्धुली ९९ २०७४।०३।२४
३९ इलाम ९८ २०७४।०३।२८
४० गोरखा ९७ २०७४।०५।०९
४१ म्याग्दी ९६ २०७४।१०।०८
४२ पर्वत ९७ २०७४।१०।१८
४३ रसुवा ९६ २०७४।१०।२९
४४ खोटाङ ९७ २०७४।११।०२
४५ सुनसरी ९६ २०७४।११।१५
४६ तेह्रथुम ९६ २०७४।१२।२०
४७ भोजपुर ९६ २०७४।१२।२५
४८ उदयपुर ९५ २०७५।११।०५
४९ बैतडी ९७ २०७६।०१।०६
५० डडेल्धुरा ९७ २०७६।०१।०८
५१ मोरङ ९७ २०७६।०३।२१
५२ काभ्रेपलाञ्चोक ९६ २०७६।११।०७
५३ संखुवासभा ९६ २०७६।११।०९
५४ अछाम ९६ २०७८।०३।२१
५५ काठमाण्डौ ९७ २०७८।०५।०४
५६ ताप्लेजुङ्ग ९६ २०७८।१२।२३
५७ बझाङ्ग ९६ २०७९।०३।०७
५८ सोलुखुम्वु ९७ २०७९।०३।२६
५९ कैलाली ९६ २०७९।०३।२९
६० बाजुरा ९७ २०७९।०३।३०
६१ बाँके ९७ २०७९।०३।३२
  • अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रमहरुः
  • शिक्षा सम्बन्धी विभिन्न लेख रचना समेत समावेश गरी शैक्षिक स्मारिका प्रकाशन गर्ने ।
  • अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा २०७९ भाद्र २३ गते पत्रिकाहरुमा साक्षरता सम्वन्धी विविध गतिविधिहरु र शुभकामना समेत समेटेर साक्षरता विशेषाङ्क २०७९ प्रकाशन गर्ने ।
  • आम सञ्चार माध्यमवाट Talk Show‚ परिसम्बाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
  • साक्षरता सम्बन्धि डकुमेन्ट्री, जिङ्गल, PSA आदि उत्पादन तथा विकास गर्ने ।
  • शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा बृक्षारोपण, विरुवा संरक्षण र कार्यालय सरसफाई गर्ने ।
  • साक्षरताका सूचकहरु सहितको सामाग्री विकास गरी साक्षर घोषणा हुन बांकी जिल्ला तथा स्थानीयतहहरुमा वितरणको व्यवस्था मिलाउने ।
  • राष्ट्रव्यापी रुपमा साक्षरता, निरन्तर शिक्षा र जिवनपर्यन्त सिकाइ सम्वन्धी लोक दोहोरी कार्यक्रम छायाङ्कन गरी प्रसारण गर्ने ।
  • साक्षर घोषणा भएका जिल्लाहरुलाई सम्मान एवम् प्रसंशापत्र वितरण गर्ने ।
  • साक्षरताको क्षेत्रमा काम गर्ने संघ सस्थाहरुसँग वैठकको आयोजना गरी साक्षर स्थानीय तह एवम् साक्षर जिल्ला घोषणा कार्यमा सहयोग गर्न समन्वय एवम् सहजीकरण गर्ने ।
  • अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कार्यक्रमहरुको बारेमा जानकारी दिनको लागि पत्रकारसँगको वैठक तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्नै ।
  • अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रमहरु सञ्चालन गर्नको लागि प्रदेश‚ जिल्ला तथा स्थानीयतहरुलाई अनुरोध गर्ने ।
  • साक्षरता दिवसको अवसरमा साक्षर स्थानीय तह एवम् साक्षर जिल्ला घोषणाका लागि समन्वय, सहकार्य तथा सहजीकरण गर्ने।
  • २०७९ भाद्र २३ गतेका दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा औपचारिक कार्यक्रम सञ्चालन गरी अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने ।
  • साक्षर नेपाल अभियान कार्यक्रम अन्तर्गत यस बर्षका कार्यक्रमहरुः
  • बाँकी स्थानीय तह तथा जिल्लाहरुलाई साक्षर घोषणा गर्नको लागि लागत साझेदारीतामा आधारित भै प्रस्तावना पत्र तयार गर्न लगाई कार्ययोजना अगाडी बढाईएको ।
  • साक्षर घोषणा हुन बाँकी जिल्ला तथा स्थानीय तहका सरोकारवालहरुसँग अभिमुखीकरण कार्यक्रम रहेको ।
  • साक्षरताका १२ वटा सूचकहरुलाई समावेश गरी सिकाइ सामाग्रीहरु तयारको क्रममा रहेको ।
  • विद्यार्थीहरु परिचालन गरि घर परिवार र समुदायलाई साक्षर बनाउने गरी कार्यक्रम अगाढी वढाईएको ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्