काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । आयोगले अहिले सार्वजनिक गरेको नतिजा अनुसार कर्णाली प्रदेशमा २४ हजार ६ सय १३ सहभागीमा ३ हजार २ सय ४४ वा १३.१९ प्रतिशतउत्तीर्ण भएका छन् ।

प्रतिकृया दिनुहोस्