काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ ।आयोगले अहिले सार्वजनिक गरेको नतिजा अनुसार गण्डकी प्रदेशमा १७ हजार ७६ सहभागीमा ३ हजार ७ सय ५१ वा २१.९७ प्रतिशत उत्तीर्ण भएका छन् ।

 

प्रतिकृया दिनुहोस्