काठमाडौं। कांग्रेस नेता गगन थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएकोप्रति असन्तुष्टि जनाएका छन्।

उनले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री यसको आधार तर्क के हो भन्दै प्रश्न गरेका हुन्। थापाले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्,“प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनुपर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्यो”

प्रतिकृया दिनुहोस्