काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आइतबार समयतालिका सार्वजनिक गरेको हो ।परीक्षा आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

बोर्डले साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

यस्तो छ परीक्षा तालिका :

प्रतिकृया दिनुहोस्