काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न कक्षा र विषयका स्वाध्ययन तथा सिकाइ क्रियाकलाप सामग्री तयार पारेको छ ।

कोरोना भाइरसको महामारीले लामो समय विद्यालय बन्द भएपछि वैकल्पिक विधिबाट शिक्षणसिकाइलाई निरन्तरता दिन केन्द्रले अनलाइन र अफलाइन शिक्षण गतिविधि सञ्चालन गर्दै आएको छ ।

यसै सन्दर्भमा केन्द्रले कक्षा ३ का बालबालिकाहरुलाई अभिभावकहरुले घरमा नै गराउन सक्ने सिकाइ क्रियाकलाप सहयोगी सामग्री तयार पारेको छ ।

हेर्नुहोस्

प्रतिकृया दिनुहोस्