काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ ।आयोगले अहिले सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशबाट २६ हजार २ सय ८२ सहभागीमा ६ हजार ५ सय १९ अर्थात् २४.८० प्रतिशत उत्तीर्ण भएका छन् ।

 

प्रतिकृया दिनुहोस्