हाम्रा सिकाइका खास समस्या र समाधानका उपाय

हाम्रा सिकाइका खास समस्या र समाधानका उपाय

सिकाइका समस्या हरेक तहमा उत्तिकै व्याप्त छ । तर, तल्लो कक्षाहरु खास गरेर कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरुमा हुनुपर्ने न्यूनतम सिकाइ…

Read More

संघीय शिक्षा नीति निर्माण र कार्यान्वयनमा शिक्षा ऐन २०२८ को नवौं संशोधन बाधक कि साधक ?

विजया दशमीको शुरूवातसँगै नेपालको शिक्षामा रुपान्तरण र पुनर्संरचनाका सवालमा मुलुकको समृद्धिसँग जोडेर नयाँ बहस शुरु भइरहेका छन् । यि बहसहरु…

Read More

स्थानीय सरकार र शिक्षा व्यवस्थापन

व्यक्ति, परिवार, समाज र समस्त राष्ट्रको भविष्य निर्धारण गर्ने मेरुदण्ड शिक्षा हो । मुलुकमा धेरै ठूलो बलिदानी र संघर्षपश्चात् आएको…

Read More

स्थगित परीक्षा सुचारु गर्न ऐन संशोधनको उपयुक्त बाटो

२०४९ साल पहिलेदेखि २०७२ साल असोज २ गतेसम्म अस्थायी कार्यरत शिक्षकहरुको व्यवस्थापनका लागि शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३…

Read More

शिक्षा ऐन आठौं संशोधनका सकारात्मक पक्षमाथि एक नजर

नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक कर्मचारीहरुको बलिदानीपूर्ण संघर्षबाट शिक्षा ऐन २०२८ को आठौं संशोधन व्यवस्थापिका संसदको २०७३ जेष्ठ २२…

Read More

शिक्षा विधेयक संशोधन प्रस्ताव पारितका लागि सांसदलाई अनुरोध

२०७४ भाद्र १२ गते व्यवस्थापिका संसदमा शिक्षा ऐन २०२८ नवौं संशोधन गर्न बनेको विधेयक सामान्य छलफल समाप्त भएको छ र…

Read More

स्थानीय तहमा शैक्षिक व्यवस्थापनका केही उपायहरु

स्थानीय तहलाई कक्षा १२ सम्मको शैक्षिक व्यवस्थापनको जिम्मेवारी दिइएपनि अहिलेसम्म शिक्षाको उच्चस्तरीय निकाय शिक्षा मन्त्रालयको चालामाला र अभिव्यक्ति हेर्दा अझै…

Read More

स्थगित शिक्षक परीक्षा र अबको गन्तव्य

हाम्रो ऐतिहासिक पृष्ठभूमी बोकेको गौरवशाली संगठन स्थापनाकालदेखि नै शिक्षकको राजनीतिक अधिकार सहितको शैक्षिक अधिकारको लागि निरन्तर लडाइँ लड्दै आइरहेको जगजाहेर…

Read More