काठमाडौं।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९–८० सार्वजनिक गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हिजोको मन्त्रीस्तरबाट स्वीकृत भइ प्रदेश र स्थानीय तहमा सर्सत अनुदान एवम् शिक्षा विकास तथा समन्वय इकाइमा कार्यन्वयन हुने बार्षिक कार्यक्रमसहित पुस्तिका सार्वजनिक गरिएको हो ।

सरकारको चालु आवको नीति तथा कार्यक्रम्, बजेट तथा आवधिक योजनालाई कार्यान्वयनमा एकरुपता कायम गर्न कार्यान्यन पुस्तिका सार्वजनिक गरेको हो । स्थानीय एवम् प्रदेश तहमा शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू कार्यान्वयनका लागि ससर्त अनुदानका रूपमा बजेट हस्तान्तरण भएको छ ।

 

प्रतिकृया दिनुहोस्