माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा नबुझेको २ कुरा:
(१)  दफा ५ (१) (घ) : विद्यालयले विद्यार्थी संख्याअनुसार लाग्ने परीक्षा आवेदन वापतको शुल्क राजश्व खातामा दाखिला गरे नगरेको यकिन गर्ने । (नलिएको परीक्षाको शुल्क ?)

(२) दफा ८ : यो कार्यविधि बमोजिम कार्यसम्पादन गर्न स्थानीय तहको शिक्षा शाखाले आवश्यकता अनुसार सहजिकरण गर्न सक्नेछ । (शिक्षा शाखाले कसलाई कसरी सहजीकरण गर्ने ?)

निरौलाको फेसबुकवालबाट

प्रतिकृया दिनुहोस्