काठमाडौं । त्रिविअन्तर्गत विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत ८ गते हुने भएको छ ।

यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन तीन दिनदेखि अवरुद्ध भएपछि उक्त समय थप गरी चैत ८ गते निर्णय भएको स्ववियू निर्वाचन अधिकृत प्रा. डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्