अध्यादेशको विरोध गर्दै शिक्षामन्त्रीकै जिल्लाका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा

अध्यादेशको विरोध गर्दै शिक्षामन्त्रीकै जिल्लाका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा

पोखरा । सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै शिक्षामन्त्री विद्या भट्टराईको जिल्ला कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । …

Read More