५९ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउनेसम्बन्धी सूचना

५९औं अन्तर्राष्ट्रिय साक्षरता दिवस “Promoting Literacy in the Digital Era” (डिजिटल युगमा साक्षरताको प्रवर्धन) भन्ने आदर्श वाक्यका साथ भव्य रूपमा मनाउनका लागि प्रदेश स्थित सम्बन्धित मन्त्रालय, प्रदेश शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, साक्षरताका क्षेत्रमा काम गर्ने विकास साझेदारहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, सामुदायिक सिकाइ केन्द्रहरू तथा अनौपचारिक प्रौढ विद्यालयहरू र सम्बन्धित सरोकारवालाहरूलाई विभिन्न कार्यक्रमको आयोजना गरी मनाउनका लागि हार्दिक अनुरोध छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र
सानोठिमी, भक्तपुर

प्रतिकृया दिनुहोस्