
अन्त्यमा, शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेर फड्को मार्ने यो पाठ्यक्रमले सामाजिक अध्ययनप्रति सकारात्मक चेतको विकास गरोस् नकि विद्यार्थीले भारको रुपमा लिउन् । यसैगरी शिक्षक व्यवस्थापनमा पनि मानविकी संकायअन्तर्गतका विषयको जानकारी भएका शिक्षकहरु मार्फत शिक्षण क्रियाकलाप अघि बढाउँदामात्र पाठ्यक्रमले अपेक्षा गरेका सिकाइ उपलब्धि हासिल हुने सम्भावना देखिन्छ ।
-भण्डारीको फेसबुक वालबाट
प्रतिकृया दिनुहोस्