काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ ।आयोगले अहिले सार्वजनिक गरेको नतिजा अनुसार लुम्विनी प्रदेशमा ३५ हजार १ सय ७९ सहभागीमा ७ हजार ३ सय ५ वा २०.७७ प्रतिशत उत्तीर्ण भएका छन् ।

 

प्रतिकृया दिनुहोस्