दस उदक

Avatar photo

Byएजुकेशन पाटी

७ मंसिर २०७७, आईतवार

राजन कार्की
नयाँकिरण कमलकुसुम मा.वि भोजाड,चितवन

१. शिक्षा
तँछाड मछाड
हुने खाने,हुँदाखानेको खाडल।

२. किताब
ज्ञानको सागर
सन्देह,चेतना,ज्योती ।

३. शिक्षक
उम्दा, पेशा
कर्तव्यनिष्ठ,उत्तरदायी,कर्मयोगी।

४. विद्यार्थी
चम्किलो तारा
परिवर्तन,देशनिर्माण,कर्णधार।

५. प्रधानाध्यापक
भुमिका,माहुते
आँखाको,तारो ,अभिभावक ।

६. कालोपाटी
हिरा समान
जिवन,जगत,स्वर्व।

७. सेवा
जस,अपजस
उजेलो,अँध्यारो ,थथार्थ।

८. अक्षर
सुकिलो गोरेटो
अनकनटार, यात्रा, चुलि ।

९. कक्षाकोठा
साझा फुलबारी
आँगन,इच्छित थलो।

१०. कलम
भरपर्दो हतियार
तपस्या, आँखाको ज्योती ।

 

प्रतिकृया दिनुहोस्