२०७६ असोज ३० गते

शिक्षक सेवाले हटायो समान तहमा सिफारिस उम्मेदवारको नाम (सूचनासहित)

इपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोगले समान तहमा सिफारिस भएका उम्मेदवारहरुको नाम प्राथमिक तहको सिफारिस सूचीबाट हटाएको छ ।

आयोगले बिहिबार एक सूचना निकाल्दै माथिल्लो तह वा समान श्रेणीमा सिफारिस भएका १२ जनाको नाम प्राथमिक तहको सिफारिस सूचीबाट हटाएको हो ।

Comments: