• परीक्षाफल प्रकाशित
    ()

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल वैशाख र जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको छ । रासस