२०७६ भदौ ६ गते

कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय नियन्त्रण कार्यालय बल्खुले  कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल  प्रकाशन गरेको छ ।

विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको हो ।

उक्त परीक्षाको परीक्षाफल  नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने कार्यालयले जनाएको छ ।

 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

Comments: