२०७६ असोज ३ गते

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ ।   त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिररपुस महिनामा सञ्चालित स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को परीक्षाफल प्रकाशित गरेको छ ।


 परीक्षा नियन्त्रण कार्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको जनाएको छ ।

Comments: