• २५ प्रतिशत आन्तरिक वढुवाको विशिष्टिकरण तालिकासम्बन्धी सूचना
    ()

  • काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका प्राथमिक तह प्रथम र दितीय, निम्न माध्यमिक तह प्रथम र द्धितीय र माध्यमिक तह प्रथम र द्धितीय श्रेणी शिक्षकका लागि लिइने आन्तरिक प्रतियोगात्मक परीक्षाको  अयेग छारा पूर्व स्वीकृत पाठ्यक्रमलाई यथावत राखि इकाईको क्रमसंख्या निम्न बमोजिम परिवर्तन गरेको छ ।