• निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित)
    ()

  • भक्तपुर । शिक्षक सेवा  अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ ।


    आयोगले पाँचवटै विकास क्षेत्रको  गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा र  पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।


    आयोगले पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको थियो ।


    आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि आयोगले नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।

    निमाविको नतिजा सार्वजनिक हुन शुरु : पहिलोचरण गणित विज्ञानको नतिजा

    निमावि तहको अन्तर्वार्ताको तालिका सार्वजनिक