• मध्यमाञ्चल बाहेकका सामाजिक विषयको नतिजा सार्वजनिक(नतिजा सहित)
    ()


  • भक्तपुर । शिक्षक सेवा अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ ।


    आयोगले आइतबार पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।


    अयोगले शनिवार साँझ पाँचवटै विकास क्षेत्रको नेपाली,शुक्रवार पाँचवटै विकास क्षेत्रका गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा र पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको थियो ।

     

    आयोगले पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको थियो भने बिहीवार पाँचै विकास क्षेत्रको विज्ञान विषयके नतिजा सर्वजनिक गरेको थियो ।


    आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि आयोगले नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।

    1