• निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित )
    ()

  • भक्तपुर  ।  निम्न माध्यमिक तहको खुला प्रतियोगियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले देशभर गरी ५ सय ८६ वटा परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।


    परीक्षा भदौ ११ गते विहान ८ बजे देखि हुने हुने छ । विभिन्न विषयमा गरी एक हजार १ सय १७ पदका लागि आयोग खुलेको थियो ।


    परीक्षाका लागि कूल १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको थियो । आयोगले  सिम्बोल नम्बर अनुसार केन्द्र तय गरेको जनाएको छ ।

    आफ्नो केन्द्र थाह पाउन यहाँ क्लिक गर्नुहोस्