२०७६ असोज ३ गते

यस्ता प्रश्न आउन सक्छ निमावितहको आयोगको परीक्षामा

काठमाडौं । निम्नमाध्यमिक तहमा शिक्षक सेवा आयोगको परीक्षाका लागि तयारी गर्दै बस्नुभएका शिक्षकहरुलाई यो गतिलो खुराक बन्न सक्छ । परीक्षामा कस्ता खाले प्रश्न कहाँबाट सोधिन्छन भन्ने जानकारी यस सामाग्रीबाट थाहा पाउन सकिन्छ । यस खुला प्रतियोगितात्मक लिखित परीक्षाको  पाठ्यक्रम परीक्षाको तयारी गरीरहनुभएकाहरुका लागि  आवश्यक सामाग्रीको पोका बन्न सक्छ ।

  

नेपाल सरकार
शिक्षक सेवा आयोग
खुला प्रतियोगितात्मक लिखित परीक्षाको  पाठ्यक्रम


२०७३

तह : निम्न माध्यमिक                          विषय : सबै विषयका लागि अनिवार्य
                                                                 

 

 

द्रष्टव्य :

१ शिक्षासम्बन्धी आधारभूत ज्ञान (वस्तुगत प्रश्न)सबै विषयका शिक्षक पदका लागि एउटै हुने छ ।
२ खण्ड ख र ग विषय अनुसार फरक फरक हुने छ ।
३ खण्ड ख र ग का उत्तर पुस्तिका अलग अलग हुनेछन् ।
४ प्रत्येक क्षेत्र समेटिने गरी प्रश्न सोधिने छ ।
५ छोटो उत्तर आउने प्रश्नहरू ज्ञान, सिप र प्रयोग तहमा तथा लामो उत्तर आउने प्रश्नहरू संज्ञानात्मक तहका सवै क्षेत्रलाई समेट्ने किसिमका हुने छन् ।
६ लिखित परीक्षाको माध्यम अङ्ग्रेजी वा नेपाली वा दुबै भाषा हुनेछ । भाषा विषयहरूका हकमा सम्बन्धित भाषामा नै उत्तर दिनुपर्नेछ तर संस्कृत विषयहरूका हकमा विषयगत खण्ड ख को उत्तर नेपाली वा संस्कृत भाषामा दिन सकिने छ ।
७ यो पाठ्यव्रmम मिति २०७३/०२/०२ गतेदेखि लागु हुने छ ।

खण्ड – क :  शिक्षासम्बन्धी आधारभूत ज्ञान


शिक्षासम्बन्धी आधारभूत जानकारी                                   – १५ अङ्क


१ शिक्षासम्बन्धी सामान्य जानकारी

१.१ नेपालको शैक्षिक इतिहास (राणकालदेखि हालसम्म)
१.२ नेपालको शिक्षाको तहगत संरचना
१.३ नेपालको वर्तमान विद्यालय शिक्षाको प्रकारः साधारण, संस्कृत, प्राविधिक तथा व्यावसायिक, खुला तथा वैकल्पिक, धार्मिक र विशेष शिक्षा
१.४ शिक्षाका राष्ट्रिय तथा तहगत उद्देश्य/सक्षमताहरू
१.५ गुणस्तरीय शिक्षा
१.६ शैक्षिक तथ्याङ्क सङ्कलन, विश्लेषण, सम्प्रेषण र प्रयोग
१.७ सार्क मुलुकहरूको शैक्षिक नीति र संरचना
१.८ शिक्षासम्बन्धी समसामयिक विषयवस्तुहरू

२ शिक्षासम्बन्धी योजना तथा कार्यक्रम

२.१ सबैका लागि शिक्षासम्बन्धी राष्ट्रिय कार्ययोजना (सन् २००१–२०१५)
२.२ सबैका लागि शिक्षा कार्यक्रम (सन् २००४–२००९) : उद्देश्य तथा उपलब्धि
२.३ विद्यालय क्षेत्र सुधार कार्यक्रम (२०६६–२०७२) : उद्देश्य तथा उपलब्धि
२.४ विद्यालय क्षेत्र विकास योजना
२.५ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (NEGRP)
२.६ चालु आवधिक योजनामा शिक्षा
२.७ चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा शिक्षा


३ शिक्षासम्बन्धी विभिन्न आयोग तथा समितिका प्रतिवेदनहरू

३.१ राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–२०३२
३.२ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९
३.३ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५
३.४ शिक्षासम्बन्धी उच्चस्तरीय कार्य समितिको प्रतिवेदन, २०५८

४ शिक्षासम्बन्धी नीतिहरू

४.१ शिक्षा नीतिको परिचय र शैक्षिक नीतिको आवश्यकता
४.२ खुला तथा दुर शिक्षा नीति
४.३ अनौपचारिक शिक्षा नीति
४.४ शिक्षक तालिम नीति

५ शिक्षाका नवीनतम चिन्तन

५.१ अधिकारमा आधारित शिक्षा
५.१.१ सामाजिक न्याय र शिक्षा
५.१.२ अधिकारमा आधारित शिक्षाको अवधारणा
५.१.३ बाल अधिकारको अवधारणा
५.२.४ बालमैत्री विद्यालय : अवधारणा, मापदण्ड र सूचकहरू
५.२.५ बाल अधिकार महासन्धि, १९८९ (शिक्षा सम्बन्धी)
५.१.६ बाल अधिकारका लागि भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरू
५.२ विद्यालय शान्ति क्षेत्र
५.३ लैङ्गिक समता र समानता
५.४ समाहित शिक्षा र शिक्षामा समावेशीकरण
५.५ निरन्तर र वैकल्पिक एवम् खुला तथा दूर शिक्षा
५.६ शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि
५.७ साधारण तथा प्राविधिक सिप (soft and hard skill)
५.८ जीवन पर्यन्त सिकाइ र जीवनोपयोगी सिप (life long learning and life skill)
५.९ शिक्षकका सक्षमताहरू, शिक्षक शिक्षा र तालिम
५.१० अभिभावक शिक्षा


६ विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन

६.१ पाठ्यक्रमकोे अवधारणा, निर्माण प्रक्रिया, पाठ्यक्रम निर्माणमा प्रभाव पार्ने तत्त्वहरू
६.२ विद्यालय तहको पाठ्यक्रम ढाँचा
६.३ नेपालमा विद्यालय तहको पाठ्यक्रम विकास क्रम र वर्तमान अभ्यास
६.४ दूर तथा खुला सिकाइ र अनौपचारिक शिक्षाको पाठ्यक्रम
६.५ निम्न माध्यमिक तहको पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूको विकास तथा प्रयोग
६.६ शिक्षण सिकाइमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन
६.७ निरन्तर मूल्याङ्कन प्रणाली
६.८ अक्षराङ्कन पद्धति
६.९ राष्ट्रिय पाठ्यक्रमको प्रारूप (परिमार्जनसहित), २०६३
६.१० बहुभाषिक शिक्षा
६.११ स्थानीय पाठ्यक्रम

७ शैक्षिक योजना र कार्यान्वयन संयन्त्र

७.१ वार्षिक कार्य योजना, दैनिक, एकाइ तथा वार्षिक शैक्षणिक योजना निर्माण र कार्यान्वयन
७.२ विद्यालय विकास प्रस्ताव
७.३ विद्यालय सुधार योजना, गाउँ/नगर र जिल्ला स्तरीय शिक्षा योजना निर्माण र कार्यान्वयन
७.४ विद्यालय विकासमा स्थानीय सरकार/निकाय, गैरसरकारी र सामुदायमा आधारित संस्थाहरूको भूमिका

८ बाल मनोविज्ञान र सिकाइ

८.१ बाल मनोविज्ञानको अवधारणा
८.२ बाल विकासको परिचय, वृद्धि र विकास
८.३ प्रारम्भिक बाल विकासको अवधारणा र अभ्यास
८.४ यौवनावस्था (एगदभचतथ)को परिचय , विकासात्मक पक्षहरू र सिकाइसंँग सम्बन्धित विशेषताहरू
८.५ सिकाइमा प्रभाव पार्ने तत्त्वहरू
८.६ उत्प्रेरणाका सिद्धान्तहरू र विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने उपायहरू

९ विद्यालय सुशासन र शैक्षिक व्यवस्थापन

९.१ विद्यालय सुशासन  (school governance)
९.१.१ विद्यालय सुशासनको अवधारणा
९.१.२ केन्द्रीकृत तथा विकेन्द्रित विद्यालय सुशासन
९.१.३ शैक्षिक नेतृत्वको अवधारणा र प्रयोग
९.१.४ विद्यालय सिकाइ सङ्गठन
९.१.५ सङ्घीयतामा शिक्षा
९.१.६ सामाजिक परीक्षण
९.२ शैक्षिक व्यवस्थापन
९.२.१ शैक्षिक व्यवस्थापनको परिचय र सिद्धान्त
९.२.२ सहभागितात्मक व्यवस्थापन
९.२.३ विद्यालय व्यवस्थापनमा उत्तरदायित्व, जवाफदेहिता र सहभागिता
९.२.४ स्वव्यवस्थापन, द्वन्द्व व्यवस्थापन, विपत् व्यवस्थापन र समय व्यवस्थापन
९.३ कक्षाकोठा व्यवस्थापन र शिक्षण
९.३.१ कक्षा कोठा व्यवस्थापनको अवधारणा र आधुनिक कक्षाकोठा व्यवस्थापन
९.३.२ उपचारात्मक शिक्षण पद्धति
९.३.३ विविधता व्यवस्थापन : भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिकता, शारीरिक तथा मानसिक अवस्था
९.३.४ शैक्षणिक सङ्गठन : कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा बहुस्तर (MGML) शिक्षण
९.३.५ शिक्षण सिकाइमा परियोजना कार्य, कार्यमूलक अनुसन्धान र घटना/मामला अध्ययन


संविधान तथा ऐन नियमहरू – ५ अङ्क

१०. नेपालको संविधान र ऐन नियमहरू

१०.१ नेपालको संविधान : भाग ३ देखि ५ सम्म
१०.२ शिक्षा ऐन (संशोधनसहित), २०२८ र शिक्षा नियमावली (संशोधनसहित), २०५९
१०.३ शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७


प्रश्न योजना

   एकाइ

 १ 

४ 

६ 

८ 

९ 

१०

प्रश्न सङ्ख्या

नोट : सम्बन्धित विषयको पाठ्यक्रमका विषयगत खण्ड ख र ग का विषयवस्तुहरू राखिएको छ ।

 

(हालसालै संशोधन भएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम)

स्रोत : शिक्षक सेवा आयोग

 

Comments: